एनआरएन यूरोप बैठकमा २७ देशका ४ सय प्रतिनिधी सहभागी हुने

लण्डन । गैरआवासीय नेपाली संघको अगामी शनिवार देखी जर्मनीको फ्रयाङकफर्डमा हुने क्षेत्रिय बैठकको तयारी पुरा भएको छ । एनआरएनए १० औ यूरोपेली बैठकको तयारीको लागि शनिवार सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै सो बैठकलाई भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको यूरोप संयोजक कुल आर्चायले जनाए । “युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ … Continue reading एनआरएन यूरोप बैठकमा २७ देशका ४ सय प्रतिनिधी सहभागी हुने